Browsing Tag

Varun Dhawan

बरुण धवनले कसे लगनगाँठो

बलिउड अभिनेता बरुण धवनले फेसन डिजाइनर नताशा दलालसँग लगनगाँठो कसेका छन्। बरुण र नताशाको विवाह आइतबार मुम्बईमा सम्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विवाहपछि बरुणले सामाजिक सञ्जालमा विवाहको तस्बिर सेयर गरेका छन्।…