काठमडौँ । गायक तथा संगीतकार  नागेन्द्र श्रेष्ठको सुन मायालु बोलको  गीतको भिडियो रिलिज भएको छ। जसमा गायिका  शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको छ। लोक पप शैलीमा तयार गरिएको  भिडियोले राम्रो चर्चा कमाइरहेको छ।

भिडियोमा गायक गिरी स्वयम्कै अभिनय रहेको छ भने अभिनयमा गौरवलाई दीपा शाहीले साथ दिनुभएको छ।

गीतमा एरेन्ज केशव बडुको रहेको छ भने मिक्सिङ तथा मास्टरिगं श्याम श्वेत रसाइलीको रहेको छ। अनिल के मानन्धरको डिओपी रहेको भिडियोमा जयन्द्र कुँवरको छायांकन रहेको छ भने भिडियो निर्देशन पनि गायक गिरी स्वयमले गर्नुभएको छ।

निरज सापकोटाको सम्पादन रहेको भिडियोमा गौरव र दीपाका अलावा जीवन थापा, सुरेश भट्ट, बब्लु गौतम, मोनिका सिंह र बबिता तिरुवाको अभिनय देख्न सकिन्छ। भिडियोमा श्याम कुँवरको कलर रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू