Browsing Category

मनोरञ्जन

कस्तो रैछ काठमाण्डौँ तः मेलिना मैनाली

झण्डै एक महिना अगाडि सार्वजनिक भएको गीत ‘छोटो छ जन्दिगी फोटो खिचेर राख’ बोलको गीतले विस्तारै धेरै दर्शक श्रोताको मन जित्न सफल हुदै गएको छ। गीत एक पटक सुनेपछि श्रोताको दिलमा गडेर बस्ने खालको गीतको रचनाकार नारायण नेपाल हुन् भने संगीतकार…
अरू ...

बलिउड चलचित्र ‘सडक २’को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड चलचित्र 'सडक २'को ट्रेलर सार्वजनिक भएको छ । महेश भट्टले निर्माण गरेको यस चलचित्रको ट्रेलर रिलिज भएसँगै यसको चर्चा बढेको छ ।अभिनेता सञ्जय दत्तको मुख्य भूमिका रहेको फिल्म सडक २ को ट्रेलर मङ्गलवार युट्युबमा सार्वजनिक भएको हो ।
अरू ...

संजय दत्तलाई तेश्रो स्टेजको क्यान्सर

बलिउड नायक संजय दत्तलाई तेश्रो चरणको क्यान्सर भएको छ । उनलाई फोक्सोको क्यान्सर भएको हो । उनी, अब उपचारका लागि अमेरिका उड्नेछन् । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको कोरोना रिपोर्ट पनि
अरू ...

निशान भट्टराईले गरे कानुनी विवाह

गायक निशान भट्टराईले विवाह गरेका छन्। कृष्ण जन्माष्टमीको मौका पारेर प्रेमिका ऋचा न्यौपानेसंग जिल्ला अदालत धुलिखेलमा कानुनी रुपमा विवाह गरेका हुन् ।जिल्ला अदालत धुलिखेलमा काभ्रे बार एशोसियनका पुर्व अध्यक्ष समेत रहेका अधिवक्ता रमेश
अरू ...

सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक

काठमाडौं- लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै
अरू ...

आमिरको नयाँ फिल्म अर्को वर्षको क्रिसमसमा

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’का निर्माताले यो फिल्मको रिलिज मिति घोषणा गरेका छन् । उनीहरुका अनुसार यो फिल्म अर्को वर्ष क्रिसमसमा रिलिज गरिनेछ । यो फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका हुन् । यसअघि चन्दनले आमिरको फिल्म सिक्रेट
अरू ...

सागर आलेको ‘सम्झना’ सार्वजनिक

नेपाल आईडलबाट चर्चित सागर आलेको नयाँ गीतको भिडियो ‘सम्झना’ सार्वजनिक भएको छ। सुरज तामाङको शब्द तथा संगीत रहेको गीतमा सागरको आवाज रहेको छ।सागर आले कै अभिनय रहेको गीतको भिडियोमा उर्मिला गुरुङ जोडीको रुपमा प्रस्तुत भएका छन्।प्रेम
अरू ...

आसुशेन फिल्म प्रोडक्सनको ब्यानरमा ‘हु तु तु’ फिल्म निर्माणको घोषणा

आसुशेन फिल्म प्रोडक्सनको ब्यानरमा ‘हु तु तु’ निर्माण हुने भएको छ। सिनेमाको लागि लकडाउन अवधीभर नयाँ स्टोरी तयार गरी मुख्य कलाकार समेत फाईनल गरेको छ।सिनेमामा बरिस्ठ कलाकार हरिबंश आचार्य, प्रदिप खड्का, पल शाह, मोहम्मद नाजिर हुसैन,
अरू ...

नायिका पुजा शर्मासँग पत्रकार सुवेदीले मागे माफी ! (भिडियो हेर्नुहोस्)

रजतपट टेलिभिजन कार्यक्रमका संचालक प्रकाश सुवेदीले माफी मागेका छन् । उनले टेलिभिजन कार्यक्रम मार्फत दारा भन्ने शब्द आफुले बोल्नु नहुने भन्दै माफी मागेका हुन् । उनले अब आइन्दा यस्तो गल्ती नहुने भन्दै माफी मागेका हुन् । ‘नेशनल टेलिभिजन मार्फत
अरू ...

टंक बुढाथोकीको ‘तोरी तेल २’ सार्वजनिक (भिडियो)

‘तोरी तेल’को सफलतापछि गायक तथा संगीतकार टंक बुढाथोकी र बुनु उप्रेतीले तोरी तेल २ मम्मी सार्वजनिक गरेका छन्। गीतको संगीत, शब्द, अरेञ्ज र मिक्सिङ टंक बुुढाथोकी कै रहेको छ।गम्भिर विष्टको कन्सेप्ट, नृत्य निर्देशन तथा भिडियो निर्देशन
अरू ...