Browsing Category

रोजगारी

सेनामा खुल्यो जागिर‚ चार हजारको माग (विज्ञापनसहित)

काठमाडौं - नेपाली सेनाले सैन्य पदका लागि चार हजार जनाको दरखास्त आह्वान गरेको छ। स्वीकृत दरबन्दीभित्र रिक्त रहेका खुला र समावेशी प्रतिष्पर्धाबाट पदपूर्ति गर्ने गरी सेनाले शुक्रबार दरखास्त आह्वान गरेको हो। तोकिएको भर्ना केन्द्रमा १०…
थप समाचार ...

भन्सार विभागले माग्यो ६६० जना हेर्नुस विज्ञापन

काठमाडौं - भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरेको छ। ६ सय ६० जना भन्सार एजेन्टको लागि विज्ञापन प्रकाशित गरेको हो । कम्प्युटर सम्बन्धी जानकारी भएको स्नतक उत्र्तिण व्यक्तिले दरखास्त दिन सक्नेछन्…
थप समाचार ...

ठूलो संख्यामा खुल्यो खरिदार पदमा विज्ञापन (विज्ञापनसहित)

काठमाडौं - लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ। आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक,…
थप समाचार ...

माछापुच्छ्रे बैंकमा ९० जनाका लागि जागिर खुल्यो

काठमाण्डौ - माछापुच्छ्रे बैंक लिमिटेडले ट्रेनी पदमा कुल ९० जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी जुनियर असिस्टेन्ट कुल ९० जना ९० कर्मचारी भर्ना गर्न लागेको हो। बैंकले उपत्यका र…
थप समाचार ...

लोक सेवाले माग्यो २१७ पदका लागि ५ सय कर्मचारी, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं - लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि २१७ पदमा करिब ५ सय कर्मचारी मागेको छ। बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत्…
थप समाचार ...

पठाओमा रोजगारी अवसर

कोरोना कहरकै कारण अर्थतन्त्रमा परेको असरले विभिन्न क्षेत्रमा रोजगारीका अवसर खुम्चिएको सन्दर्भमा लोकप्रिय राइड सेयरिङ प्लाटफर्म 'पठाओ'मा भने दैनिक अनलाइन तालिम लिएर पठाओमा दर्ताभै काम गर्नेको सङ्ख्या बढेको बताइएको छ। यसै परिप्रेक्षमा…
थप समाचार ...

जनगणना २०७८को लागि जनशक्ति करारमा लिइँदै, चैत्र ११ सम्म अनलाइन फाराम भर्न सकिने

काठमाडौं - सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ । आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा लिन लागिएको…
थप समाचार ...

कृषि विकास बैंकमा ३२६ जनालाई रोजगारीको अवसर

काठमाडौं - कृषि विकास बैंंकले ३२६ जना कर्मचारी माग गरेको छ । विभिन्न पदका लागि शुक्रबार सुचना जारी गर्दै चार तहको लागि लेखापालदेखि वरिष्ठ शाखा प्रमुखसम्मका लागि कर्मचारी माग गरेको हो । सुचना अनुसार बैंकले १५ पदका लागि ३२६ जना योग्य…
थप समाचार ...

जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर, डेप्युटी म्यानेजर, म्यानेजर, अफिसर, जुनियर अफिसर, सिनियर अफिसर, असिस्टेन्ट, सिनियर असिस्टेन्ट लगायतको पदमा…
थप समाचार ...

एफ्वान सफ्ट ग्रुपमा रोजगारीको अवसर, माग्यो २९ जना कमर्चारी

एफ्वान सफ्ट ग्रुपले २९ जना कमर्चारी मागेको छ । एफ्वान सफ्टले विभिन्न पदमा २९ जना कर्मचारी माग गरेको हो । एफ्वान सफ्ले इन्फरमेसन सेक्युरिटी अफिसर १ जना, डेभअप्स इन्जिनियर २ जना, सपोर्ट इन्जिनियर ६ जना, सिनियर सफ्टवेयर इन्जिनियर…
थप समाचार ...