Browsing Category

कर्पोरेट

सुबिसुको ‘दक्षिणा अफर’ इन्टरनेट छ साथमा दक्षिणा छ हातमा

काठमाडौं - केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले दशैंको अवसरमा ग्राहकका लागि सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र रु. १३,९९९…
थप समाचार ...

सिजीनेटको इन्टरनेट सेवा सुरु

सिजी कम्यूनिकेशन प्रालिले मंगलबारदेखि काठमाडौं उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुवात गरेको छ। यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा…
थप समाचार ...

नबिल बैंकको नयाँ वर्षको उपहार ‘नयाँ रहर, नयाँ अफर’

काठमाडौं - नयाँ“ वर्ष २०७८ को शुभ अवधिमा आफ्ना ग्राहकहरुलाई नबिल बैंकले क्यास ब्याक अफर ल्याएको छ । बैंकले चैत २९ गते देखि आगामी बैशाख ७ गते सम्म दराज संगको साझेदारीमा नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत छुट…
थप समाचार ...

टाटा मोटर्सद्वारा भ्यालेन्टाइन डे स्पेशल ड्राइभ सेफ्टी इन स्टाइल कार्यक्रमको आयोजना

काठमाडौँ – नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले भ्यालेन्टाइन सप्ताह २०२१ को अवसरमा भ्यालेन्टाइन डे स्पेशल ड्राईभ सेफ्टी ईन स्टाईल कार्यक्रमकोे आयोजना गर्न लागेको छ। उक्त कार्यक्रम यहि माघ…
थप समाचार ...

एनसेलले ल्यायो भारत कल गर्न सुलभ दरका भ्वाइस प्याकहरु

एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी…
थप समाचार ...

महालक्ष्मी लाइफ इन्स्यारेन्सको नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको " नेशनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम" पोखरामा सम्पन्न भएको छ। यही माघ १६ र १७ गते सम्पन्न उक्त कार्यक्रममा मेची देखी महाकाली सम्मका शाखा उपशाखामा कार्यरत सक्रिय १८५ जना अभिकर्ताहरुको…
थप समाचार ...

एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस

काठमाण्डौ – एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि मङ्गलबार बोनस योजना ल्याएको छ । यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरवी डाटा बोनस पाउने कम्पनीले जनाएको छ ।  एनसेलले…
थप समाचार ...

नेपाल क्लियरिङ्ग हाउसले सुरु गर्यो ‘कर्पोरेट पे’ प्रणाली

काठमाडौं - नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले आज अनलाइन कार्यक्रम आयोजना गरी बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरूका लागि ‘कर्पोरेट पे’ प्रणालीको सुरुवता गरेको छ । बिहीबार भर्चुअल माध्यबाट गरिएको सो प्रणालीको…
थप समाचार ...

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ याेजना

काठमाण्डौ - एनसेलले विद्यार्थीका लागि 'एनसेल अडियो क्लास'काे याेजना ल्याएको छ ।  यो योजनामार्फत एनसेलको सिमकार्ड भएका विद्यार्थीले उनीहरुकाे आवश्यकताअनुसार विभिन्न विषयहरु सजिलै अडियोमार्फत अध्ययन गर्न सक्नेछन् । …
थप समाचार ...

ग्लोबल स्मार्ट प्रयोग गरी पहिलो कारोबार गर्दा नगद क्यासब्याक पाइने

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासब्याक योजना ल्याएको छ । बैंकको मोबाइल बैंकिङ्ग/ग्लोबल स्मार्ट सेवा लिई हालसम्म कुनै प्रक्रारको…
थप समाचार ...