Browsing Category

प्रदेश – १

कोरोना त्रास : प्रदेश सभा बैठक स्थगित

प्रदेश नं १ को प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । प्रदेशसभाको चालू अधिवेशन २०७६ माघ २३ गतेदेखि शुरु भएर बिहीबार २२औँ बैठक सम्पन्न भएपछि सभामुख प्रदीपकुमार भण्डारीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै प्रदेशसभा
अरू ...

नेपाल भ्रमणमा आउन छिमेकलाई मुख्यमन्त्रीको निम्तो

lj/f6gu/,!^ dª\l;/-/f;;_ k|b]z g+ ! sf d'VodGqL z]/wg /fO{ g]kfn gful/s p8\og k|flws/0fåf/f ;f]djf/ oxfF cfof]lht …lj/f6gu/ ljdfg:ynsf] ljsf; / lj:tf/ nflu tof/ kfl/Psf] u'? of]hgf Ú ;DjGwL cGt/ls|of sfo{s|ddf dGtJo JoQm ug'{ x'b} .
अरू ...

जलाएर मारिएका व्यक्ति भारतीय भएको खुलासा

परालको कुन्यूमा जलाएर हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय हुन् । शेखकी श्रीमती सुष्माले जलेका व्यक्तिको औंठी, चप्पल, स्वीटर र
अरू ...

हात्तीपाइले विरुद्ध औषधि वितरण हुने

हात्तीपाइले रोग निवारणको औषधि ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका जनताले कम प्रयोग गर्ने गरेको एक अन्तक्रिया कार्यक्रमका सहभागीले बताएका छन् । स्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित राष्ट्रिय हात्तीपाइले रोग निवारण ‘आम औषधि
अरू ...

प्रदेश नं १ को प्रदेशसभा अधिवेशन माघ २३ देखि

प्रदेश नं १ को प्रदेशसभाको आगामी पाँचौँ अधिवेशन यही माघ २३ गते शुरु हुने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी हिउँदे अधिवेशन यही माघ २३ बोलाउनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश
अरू ...

सवारी दुर्घटना न्यूनीकरणका लागि ‘टाइम कार्ड’ लागू

सवारी दुर्घटना कम गर्ने उद्देश्यले आइतबारबाट झापामा गुड्ने सवारीसाधनका लागि ‘टाइम कार्ड’ को व्यवस्था गरिएको छ । पूर्वी सिमाना काँकरभिट्टादेखि पश्चिमको तारावारी ढाटसम्म पूर्वपश्चिम राजमार्गमा गुड्ने ठूला सवारीका लागि टाइम कार्ड लागू
अरू ...

बहुविवाह गर्ने जोडी कारागारमा

जिल्ला अदालत भोजपुरले बहुविवाह गर्ने एक जोडीलाई कारागार सजायको फैसला सुनाएको छ । अदालतले पौवादुङ्मा गाउँपालिका वडा नम्बर २ तिवारीभञ्ज्याङका ५३ वर्षीय तिलकप्रसाद ढकाल र सोही ठाउँकी २१ वर्षीया मुना धमलालाई जनही एक वर्ष छ महिना कैद र जनही
अरू ...

पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु

पौडी खेल्ने क्रममा खोलामा डुबेर झापाको दमकमा शनिबार दुई जना बालकको ज्यान गएको छ । दमक–१ स्थित निर्माणाधीन रतुवा खोलाको पुल नजिकको खोलामा डुबेर दमक १ का नौ वर्षीय आयुस पुर्कुटी र पाँचथर जिल्ला फाल्गुनन्द गाँउपालिका–५ घर भई हाल दमक– १
अरू ...

सप्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

नेपाली भूमि अतिक्रमण गरिएको तथा नेपालमा गैर कानूनी गतिविधि बढाएको विरोधमा सप्तरीका स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरेका छन् । सप्तरीको कञ्चनपुरमा स्वतन्त्र नागरिक समाजले चीन विरोधी प्रदर्शन गर्नुका साथै चिनियाँ
अरू ...

छोरी बचाऔँ कार्यक्रम प्रभावकारी बन्दै

विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको छोरी बचाऔँ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, तिनालाई सम्मान गर्नुपर्छ र समयानुसार दक्ष एवं शिक्षित बनाउँदै
अरू ...