Browsing Category

प्रदेश – ५

फ्रेण्डस् युथ एण्ड स्पाेर्टस क्लवद्वारा काेराेना राहत काेषमा ५ हजार ५०० सहयाेग

फ्रेन्डस युथ एण्ड स्पोर्टस क्लव मालारानी गाउँपालिका- ५ बागीले मालारानी गाउपालिको कोरोना राहत कोषमा ५ हजार ५ सय सहयोग गरेका छन् ।मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य उपाध्यक्ष प्रमिला क्षेत्री र प्रमुख प्रशासकिय अधिकृत विष्णु
अरू ...

कार दुर्घटनामा पत्रकार कृष्ण पाण्डेको मृत्यु

काठमाडौं - कार दुर्घटनामा परेर न्युज २४ टेलिभिजनका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको छ । न्युज २४ का बुटवल संवाददाता पाण्डेको गएराति कार दुर्घटनामा मृत्यु भएको हो । बुटवल–भैरहवा सडकखण्डको तिलोत्तमा–१ ड्राइभरटोलमा भएको कार दुर्घटनामा
अरू ...

पत्रकार महिलालाइ मनोविमर्श तालिम

नेपालगन्ज - बन्दाबन्दीको समयमा पत्रकार महिलाहरुमा परेको मानसिक तनाबका विषयमा भर्चअल जुममार्फत महिला मानबअधिकार रक्षक संजालद्धारा विहिबार नेपालगन्जमा पत्रकार महिलाहरुलाइ मनोविमर्श तालिम सम्पन्न गरेको महिला मानबअधिकार रक्षक संजालका
अरू ...

रोल्पामा बम बिस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं - रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुँगारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।उनका अनुसार
अरू ...

प्रदेश ५ को नाम र राजधानी सहमतिका आधारमा : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सहमतिका आधारमा प्रदेशको नाम र राजधानी टुङ्गो लाग्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल, प्रदेश नं ५ को प्रथम भेलालाई बुटवलमा शनिवार सम्बोधन गर्दै उनले प्रदेशको नाम र राजधानीका विषयमा
अरू ...

प्रदेश ५ को स्थायी राजधानी र नाम टुंगो लगाउने तयारी

प्रदेश नं ५ को प्रदेशसभा अधिवेशन आगामी माघ ५ गतेदेखि शुरु हुने भएको छ । प्रदेश स्थापना भएको करिब दुई वर्ष पुग्न लाग्दा आउँदो प्रदेशसभाको अधिवेशनमा प्रदेशसभाले स्थायी राजधानी र नाम टुंगो लगाउने तयारी गरेको छ । प्रदेश सरकारका प्रवक्ता
अरू ...

प्रदेश ५ : लोकसेवा आयोगका लागि कर्मचारीको दरबन्दी स्वीकृत

भर्खरैमात्र अध्यक्ष पाएको प्रदेश ५को लोकसेवा आयोगले सांगठनिक संरचनाको आकार पाउने भएको छ। प्रदेश सरकारले आयोगको कार्यालयका लागि कर्मचारीको दरबन्दी स्वीकृत गरेसँगै कार्यालयले सांगठनिक ढाँचा पाउने भएको हो।मंगलबार बसेको
अरू ...

‘कनेक्टिभिटी’ बारे प्रदेश ५ का मुख्यमन्त्री र चिनियाँ टोलीबीच छलफल

बुटवलः चिनियाँ वेल्ट एण्ड रोड इनिसिएटिभ ( विआआई) विज्ञ टोलीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग भेटवार्ता गरेका छन्। भेटमा चीनको वृहत आयोजना  विआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिने फाइदाबारे छलफल भएको छ।  चाइना
अरू ...

वीरगञ्जको सुशील वनस्पति उद्योगमा आगलागी

२१ असार, वीरगञ्ज । पर्साको वीरगन्ज महानगरपालिका-२१ लिपनीविर्तास्थित सुशील वनस्पति उद्योगमा आगलागी भएको छ । शनिबार बिहान ३ बजेबाट आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी
अरू ...