Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Browsing Category

बिज्ञान/प्रबिधि

नेपालमा खरीद गरिएको फोनको आइएमईआई दर्ता गर्नु नपर्ने

काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जानकारी दिएको छ । प्राधिकणले बुधवार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले…
थप समाचार ...

सुबिसुले देशभर थप उच्च गतिको ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने

काठमाडौं - सुबिसु केबल नेटले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क विस्तार गरेको छ । एक हजार पाँच सय किलोमिटर पूर्व-पश्चिम फैलिएको सुबिसुको नेटवर्कमा उच्च गति क्षमताको फाइबर विस्तार गरेकाे सुबिसुले…
थप समाचार ...

फेसबुकमा नयाँ विषेशता थपिदै ,अब अडियो पनि पोस्ट गर्न मिल्ने

लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ । कम्पनीका अधिकारीहरुका अनुसार…
थप समाचार ...

स्मार्टफोन ‘पोको एक्स–३ प्रो’ सार्वजनिक

पोको, इन्डस्ट्री रिडिफाइनिङ स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को पफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो सार्वजनिक गरेको छ। योङ टेक र गेमिङ इन्थुजियास्टका लागि टेलर मेड यो नयाँ लन्च गरिएको स्मार्टफोनले…
थप समाचार ...

चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण

चीनको अन्तरिक्ष रोबोट मंगल ग्रहमा अवतरण गरेको छ । सफलतापूर्वक मंगल ग्रहमा रोबोट पुर्याउने चीन विश्वको दोस्रो देश बनेको छ । ‘चु रोङ्ग रोभर’ नाम दिइएको अन्तरिक्ष रोबोट शनिबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको चाइना नेशनल…
थप समाचार ...

नेपाल टेलिकमले ल्यायो लकडाउन अफर

यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसगैँ नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ । निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै टेलिकमले उक्त अफर…
थप समाचार ...

आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न अपनाउनुहोस् यी तरिका

फेसबुक विश्वको लोकप्रिय सामाजिक संजाल हो । आज हरेक मानिसहरु एक अर्कामा जोडिन फेसबुक चलाउने गर्छन् । फेसबुकाले टाढा रहेका प्रियजनहरुलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । तर पछिल्लो समय यसको दुरुपयोग गर्नेको संख्या बढ्दो छ । पछिल्लो समय…
थप समाचार ...

अटो रिक्सामा मुक्तिनाथ विकास बैंकको क्यूआर कोड सुविधा

काठमाडौं - मुक्तिनाथ विकास बैंकले क्यूआर सेवा अटो रिक्सामा पनि शुरु गरेको छ । गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइन भुक्तानी गर्न मिल्ने बैंकले जनाएको छ । यस कार्यबाट रिक्सा चालक…
थप समाचार ...

नेपाल बंगलादेश बैंकले ल्यायो एनबी अनलाइन कार्ड

नेपाल बङ्गलादेश बैङ्कले नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार एनबी अनलाइन कार्ड संचालनमा ल्याएको छ । यस सुविधा अन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर…
थप समाचार ...

टिकटक कम्पनीको मूल्य नेपालको बजेटभन्दा २० गुणा बढी

काठमाडौं - भिडियो शेयरिङ एप टिकटक पछिल्लो सयमा विश्व बजारमा रुचाइएको सामाजिक सञ्जाल हो । छोटो समयमा कम्पनीले ठूलो सफलता हात पारिसकेको छ । यस्तोमा कम्पनीको मूल्याकंन हरेक दिन करोडौंले बढिरहेको छ । यही क्रममा टिकटकको मुख्य कम्पनी…
थप समाचार ...