Browsing Category

खेलकुद

पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीले ईटालियन क्लब एटलान्टालाई २–१ गोल अन्तरले पराजित…
अरू ...

सिरि ए फुटबलको उपाधि युभेन्ट्सलाई

सिरि ए फुटबलको उपाधि यभेन्टसले जितेको छ । आईतबार राति साम्पोडियालाई २–० गोल अन्तरले हराउँदै युभेन्ट्सले लगातार नवौं पटक सिरि ए को उपाधि जितेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डेस्कीले
अरू ...

म्यानचेष्टर सिटीलाई २-० गोलले हराउदै आर्सनल फाइनलमा

एफ ए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । जितसँगै आर्सनल फाइनलमा प्रवेश गरेको छ । राति भएको सेमिफाइनल भिडन्तमा म्यानचेष्टर सिटीलाई २-० गोलले हराउदै आर्सनल फाइनलमा पुगेको हो ।आर्सनलका लागि दुवै गोल कप्तान पियरिक
अरू ...

ला लिगा फुटबलको उपाधि रियल मड्रिडलाई

स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको खेलमा भिल्लारियललाई पराजित गरी रियल मड्रिडले एक खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई २–१ गोलले पराजित गरेको हो ।
अरू ...

ला लिगाको उपाधि नजिक रियल , ग्रानडालाई २–१ गोलले पराजित

स्पेनिस ला लिगा फुटबलमा सोमबार बिहान रियल मड्रिडले ग्रानडालाई २–१ गोलले पराजित गरेको छ । ग्रानडाको मैदानमा रियललाई जिताउन फर्लान्ड मेन्डी र करिम बेन्जेमाले गोल गरे । ग्रानडाका डार्विन माचिसले १ गोल फर्काए । जितसँगै रियलले
अरू ...

रियाल मेड्रिडको जितसँगै उपाधी नजिक

स्पेनिस ला लिगाको शीर्ष स्थानको रियाल मड्रिडले अलाभेसलाई uP/ftL ePsf] v]ndf दुई शून्यले हराउँदै उपाधि यात्रामा एक कदम नजिक पुगेको छ । रियालले अलाभेसलाई घरेलु मैदानमा सहज रुपमा हरायो । रियालका लागि करिम बेन्जिमा नायक बने । जारी लिगमा
अरू ...

क्रिकेट लिजेन्ड सर एभर्टनको निधन

एजेन्सी - वेस्ट इन्डिज क्रिकेटका लिजेन्ड क्रिकेटर सर एभर्टन विक्सको बुधबार ९५ वर्षको उमेरमा निधन भएको छ।  क्रिकेट वेस्ट इन्डिजले लिजेन्ड एभर्टनको निधन भएको जनाएको छ। फ्रांक ओरेल र क्लाडे वाल्कटसँगसँगै खेलेका एभर्टनले वेस्ट
अरू ...

स्पेनिस ला लिगा जुन ११ बाट सुरू हुने

कोरोना भाईरसको महामारीपछि स्थगित स्पेनिस ला लिगा फुटबल जुन ११ बाट सुरू हुने भएको छ ।ला लिगाका अध्यक्ष जाभियर टेबासले ला लिगा जुन ११ बाट सुरू हुने बताएका हुन् ।स्पेनिस न्युजपेपर मार्कासँग कुरा गर्दै अध्यक्ष टेबासले जुन ११ बाट
अरू ...

सिप्यान अवार्डको पुरस्कार रकम ‘कोरोना राहत कोष’मा जम्मा गरिने

काठमाडौं – क्रिकेट प्लेयर्स एसोसिएसन नेपाल (सीप्यान) ले आयोजना गर्ने सीप्यान क्रिकेट अवार्डको पुरस्कार रकम कोरोना राहत कोषलाई दिने निर्णय गरेको छ ।सीप्यानले यस वर्षको अवार्डमा लागि लाग्ने सबै खर्च कोरोना राहतकोषमा दिने निर्णय गरको
अरू ...

स्पेनमा कोरोनाले फुटबल प्रशिक्षकको निधन

कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकजना युवा फुटबल प्रशिक्षकको निधन भएको छ । ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो।उनी मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ताको युवा टिमका
अरू ...