काठमाडौँ १० असोज । प्रधानमन्त्री सुशीला कार्कीले रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपालीलाई विदेशबाट समेत मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल र अध्ययन भइरहेको बताएकी छिन् । बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । गृह मन्त्रालयले विदेशमा रहेका नेपालीहरुलाई मतदानको…

स्रोत: Nepal Page   मूल समाचार पढ्नुहोस् →