Browsing Category

समाचार

नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु

अर्घाखाँची - नेपालमा कोरोना भाइरस (कोभिड–१९)काे संक्रमणबाट छैटौं व्यक्तिको मृत्यु भएको छ। भारतबाट फर्कंदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो। गत जेठ १० गते…

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको…

जेठ २१ देखि निजी विद्यालयमा भर्ना लिइने

काठमाडौँ - सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् ।निजी तथा…

एकै दिन थपिए १७० बिरामी, देशभर कोरोना संक्रमितको संख्या १२१२

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार मात्रै १७० कोरोना संक्रमित थपिएका छन्।  …

आज मे २९ अर्थात् सगरमाथा दिवस

काठमाडौं -  आज मे २९ अर्थात अन्तर्ष्ट्रिय सगरमाथा दिवस। ६७ वर्षअघि सगरमाथाको शिखरमा मानव पाईला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन…

अब अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन

काठमाडौं - सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने भएको छ । बजेट भाषण मार्फत अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । यसअघि पत्रिका, रेडियो र टीभीलाईमात्रै लोककल्याणकारी विज्ञापन दिने गरिन्थ्यो ।

सरकारले ल्यायाे १४ खर्ब ७४ अर्ब ६४ करोडकाे बजेट

काठमाडौं - सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पुँजिगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तिय व्यवस्थातर्फ १ खर्ब ७२…

नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो, एकै दिन थपिए १५६ जना

काठमाडौं - बिहीबार एकैदिन थप १ सय ५६ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको…

आर्थिक वर्ष २०७७, ०७८ को बजेट प्रस्तुत हुने

काठमाडौं - सरकारले आज आर्थिक वर्ष २०७७, ०७८ को बजेट प्रस्तुत गर्दैछ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद…