Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Browsing Category

अर्थ

मध्य भोटेकोशीको आइपीओ आजदेखि

मध्य भोटेकोशी जलविद्युतले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। यसअघि निषेधाज्ञाका कारण गत वैशाख १४ गते बिक्री बन्द गरिएकोमा मंगलबारदेखि पुन: खुला गरिएको कम्पनीले बताएको छ । निष्कासन…
थप समाचार ...

अब खल्तीबाटै ‘मेगा रेमिट’ सेवा

काठमाडौं - खल्ती डिजिटल वालेटबाट पनि अब ‘मेगा रेमिट’ सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच ‘रेमिट’ भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार, अब…
थप समाचार ...

युनियन लाइफको आइपीओ आजदेखि भर्न सकिने

हेटौंडा - युनियन लाइफ इन्स्योरेन्सको आईपीओ खुलेको छ । इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपियाँको साधारण शेयर (आईपीओ) आजदेखि निष्काशन गरेको हो ।आईपीओका लागि असार २८ गतेसम्म आवेदन दिने समय रहेको छ । प्रतिकित्ता १०० रुपियाँ अंकित ६४ लाख ५०…
थप समाचार ...

२० लाख बढीले भरे मनकामना स्मार्ट लघुवित्तको आईपीओ

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० मा २० लाखभन्दा बढीले आवेदन दिएका छन् ।सोमबार साँझ ५ स् ३० बजेसम्म २० लाख २६ हजार २४५ जनाको आवेदन परेको छ । यो मागभन्दा ७३ गुणा बढी भएको शेयर…
थप समाचार ...

सेयर बजार भनेको के हो, सेयरबाट कसरी पैसा कमाउने ?

हेटौंडा - पछिल्लो सयम नेपालकोे सेयर बजारमा नयाँ लगानी कर्ता धेरै थपिएका छन् । सेयर बजारमा भित्रिएका धेरैले त सेयर बजार के हो पनि बुझेका छैन्न । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आइपीओ आएपछि नेपालको सेयर बजारमा चर्चा धेरै भएको…
थप समाचार ...

बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं - नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९० हजार ४ सय रूपैयाँ कायम रहेको छ । आइतबार ९० हजार रुपैयाँ थियो । तेजावी सुन प्रतितोला ८९ हजार…
थप समाचार ...

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदै छ कारोबार

काठमाडौं - एकसातादेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य आइतबार  पनि घटेको छ । सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला…
थप समाचार ...

दराजको बैंक डेज अफर शुरु

काठमाडौं - अनलाइन बजार दराजले बैंक डेज अफर पुन शुरु गरेको घोषणा गरेको छ । माछापुच्छे बैंक, मेगा बैक र हिमालयन बैकसँग सहकार्यमा गरी असार ३ देखि यो अफर लागु भएको जनाएको छ । यस अफरमा ग्राहकले प्रिपेमेन्ट गरेमा १५ प्रतिशत र ५ सय…
थप समाचार ...

मेगा बैंकको कर्जा सुविधा फोनबाटै

मेगा बैंक नेपाल लिमिटेडले स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ।आफ्ना ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो।यस…
थप समाचार ...

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं - मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहदै ९३ हजार २ सयमा नै कारोबार भइरहेको छ । यसअघि सोमबार पनि छापावाला…
थप समाचार ...