जेन-जी आन्दोलनमा मृत्यु भएका परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने

काठमाडौँ — सरकारले ‘जेन-जी’ आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले ज्यान गुमाएका परिवारलाई आर्थिक सहायताबाहेक काजकिरिया, खाना खर्च र यातायात खर्चबापत थप पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा…

स्रोत: Nepal Page   मूल समाचार पढ्नुहोस् →