Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Browsing Category

राजनीति

माधव नेपाल पक्षका युवाहरुद्वारा ‘अखिल फोर्स’ गठन

नेकपा ९एमाले०का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले युथ फोर्स ब्युँताएपछि नेपाल निकट युवाहरु अखिल फोर्स गठन गरेका हुन् । नेपालनिकट अखिल नेपाल राष्ट्रिय…
थप समाचार ...

सर्वोच्चको फैसलामा हेटौंडामा कांग्रेस र माओवादीको प्रदर्शन , हेर्नुहोस् तस्विरहरु

सर्वोच्च अदालतको फैसलाको स्वागतमा सोमबार हेटौंडामा नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको गठबन्धनले प्रदर्शन गरेको छ । सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको…
थप समाचार ...

एमालेमा ओलि र नेपाल पक्षबिच १० बुँदे सहमति, यस्तो छ सहमति…

एमाले पार्टीभित्रमा ओलि पक्ष र नेपाल पक्षबिच १० बुँदे सहमति भएको छ । आइबतार विहान ९ बजेदेखि बसेको कार्यदलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको हो । एमाले एकतावद्ध रुपमा अगाडि बढ्नेगरी सहमति कायम भएको उपाध्यक्ष…
थप समाचार ...

एमाले स्थायी कमिटी बैठक स्थगित, फेरि भोलि बस्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । स्थायी कमिटीको बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बसेको थियो । पार्टी एकता जोगाउन गठित कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा हस्ताक्षर हुन नसकेपछि बैठक सोमबारसम्मलाई स्थगित भएको कार्यालय…
थप समाचार ...

पार्टी एकताका लागि एमाले कार्यदलमा सहमति, भोलि अन्तिमरुप दिइने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद निष्कर्ष उन्मुख भएको छ । सिंहदरबारमा शुक्रबार बसेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकले पार्टी एकताका लागि तयार गरेको मस्यौदामा सहमति जुटाएको हो । सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिम…
थप समाचार ...

ओली-नेपालको वार्ता ‘सकारात्मक’, निस्केन निष्कर्ष

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकारात्मक भए पनि ठोस सहमति नभएको वार्तामा सहभागी नेताहरुले जनाएका छन् । वार्तामा सहभागी नेता भीम रावलले पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन…
थप समाचार ...

साउन २५ गतेदेखि एमालेको विधान अधिवेशन

नेकपा एमालेले आगामी साउन २५ गतेदेखि विधान अधिवेशन गर्ने भएको छ।बालुवाटारमा शुक्रबार र शनिबार बसेको एमाले १३ औँ केन्द्रीय समिति बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाडौँमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो। विधान अधिवेशनमा पार्टी…
थप समाचार ...

कांग्रेसले क्रियाशिल सदस्यता भागवण्डा गरेर बाड्ने

क्रियाशिल सदस्यता छानबिनका लागि निर्धारण गरिएको समय सकिँदै लाग्दा कांग्रेसले थुप्रै विवादलाई थन्क्याउँदै भागवण्डाका आधारमा बाड्ने निर्णय गरेको छ। शुक्रबार साँझ पार्टी कार्यालयमा सानेपामा बसेको प्रभावशाली नेताहरुको बैठकले विवाद भएका…
थप समाचार ...

एमालेका केन्द्रीय कमिटी बैठक आज बस्दै , नेपाल समुह सहभागी नहुने

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । आज बस्ने बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल समुह भने नजाने निर्णय गरेको छ । बिहीबार बसेको नेपाल समूहको बैठकले शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय…
थप समाचार ...

एमालेलाई २०७५ जेठ २ को स्थितिमा फर्काउने निर्णय

सत्तारुढ नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीलाई २०७५ जेठ २ गते फर्काउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले आगामी बिहीबार एकतापूर्वको…
थप समाचार ...