Browsing Category

कला / संगीत

‘बोत्तलको विर्को’मा आर्यन, पल र दुर्गेशको अभिनय

काठमाडौं - आर्यन सिग्देल, पल शाह, दुर्गेश थापा, कविता नेपाली, अलिसा शर्मा, स्नेहा संग्रौलाको अभिनय रहेको ‘बोत्तलको बिर्को’ सार्वजनिक भएको छ । गीतमा बलिउडका चर्चित पाश्र्व गायक मिका सिंहले स्वर भरेका छन् । युग भुषालको संगीत रहेको…
थप समाचार ...

भुटानी नेपाली गीतकार गोपाल लोहारको ‘राधा पियारी’ सार्वजनिक ( भिडियो )

काठमाडौं – सन् २००९ सम्म भुटानमा नेपाली गीत संगीत रेकर्ड गर्नु त्यहाँका नेपालीभाषीहरुका लागि सपनाजस्तै थियो। कारण थियो, सन् १९९० को दशकको सुरुमा  भएको राजनीतिक हलचलसँगै सन्नाटा छाएको भाषिक गतिविधि। नेपालमा लामो समय शरणार्थीका रुपमा…
थप समाचार ...

दसैँमा एभरेष्ट बैंकको स्मार्ट भिडियो

काठमाडौं - नेपालीहरूको महान चाड दसैँलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले भावनात्मक तथा चेतनामूलक सन्देशका साथ भिडियो सार्वजनिक गरेको छ । दसैँमा टिका लगाई दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंक गएर लाइन बसेर नयाँ नोट लिन जान्छन्…
थप समाचार ...

बुद्ध र शसिकलाको ‘पाल्पा तानसेन’ सार्वजनिक (भिडियो)

मकवानपुरे युवा गायक बुद्ध मोक्तान र गायिका शसिकला मोक्तानको स्वरमा रहेको "पाल्पा तानसेन" बोलको गीत सार्वजनिक भएको छ । आईतबार बुद्ध मोक्तानको अफिसियल युट्युव च्यानलबाट गीत सार्वजनिक गरेको हो । भोजु रुचालको शब्द र विष्णु तामाङ्गको…
थप समाचार ...

मञ्जुको नयाँ गीत ‘मेरो नजर’ सार्वजनिक (भिडियो)

काठमाडौं - गायिका मन्जु उपासनाले दसैँको अवसर पारेर नयाँ गीत ‘मेरो नजर’ सार्वजनिक ल्याएकी छन् । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नवराज पोखरेलको शब्द रहेको छ । गीतमा सुदीप सागरको एरेन्ज छ । गीतको आकर्षक भिडियो समेत निर्माण गरिएको छ ।…
थप समाचार ...

अभिनय र अस्मिताको स्वरमा ‘हुन्न नभन’ (भिडियो)

काठमाडौं - अभिनय निरौला र रन्जना तिमल्सिना अभिनित प्रेमिल शैलीको ‘हुन्न नभन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक अभिनय निरौला र गायिका अस्मिता अधिकारीको स्वर समावेश छ। योगेन्द्र उपाध्यायले संगीतवद्द गरेको यस…
थप समाचार ...

‘डाँडाको वर पिपल’को गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक

काठमाडौं - नेपाली फिल्म 'डाँडाको बरपिपल' को गीत 'तिमी साथमा हुँदा' सार्वजनिक भएको छ। सुगम पोखरेल र जीना रसाइलीको स्वरमा रहेको गीत बिहीबार बूढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। रामजी लामिछानेको नृत्य…
थप समाचार ...

‘चकलेटी स्याँउ’मा सागर, प्रिज्मा र प्रिन्सी

काठमाडौं- गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा रहेको ‘चकलेटी स्याँउ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोही गीतमा दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत छ । उक्त गीतको भिडियोमा कलाकार सागर लम्साल,…
थप समाचार ...

गायक सचिन रौनियारको ‘ट्याङ्का भरी सुन’ सार्वजनिक

काठमाडौं -  गायक सचिन रौनियारको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'ट्याङ्का भरी सुन' बोलको गीतमा रौनियारसँगै गायिका रचना रिमालको आवाज रहेको छ। गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् भने संगीत राजनराज सिवाकोटीले भरेका छन्।…
थप समाचार ...

नरेश र देवीको ‘आयो दशैं’मा पुष्प र तनुजाको प्रेम

विगत ८ बर्षदेखि अष्ट्रेलियामा रहँदै आएका गायक नरेश रेग्मीले दशैंलाई लक्षित गर्दै नयाँ गीत ‘आयो दशैं’ सार्वजनिक गरेका छन् । यो गीतमा नरेश र गायिका देवी घर्तीको स्वर छ । गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । दशैं नजिकिदै गर्दा…
थप समाचार ...