
काठमाडौँ – गायक भुपु लिम्बूको स्वरमा रहेको नयाँ गीत ‘धानको बाला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक लिम्बुको यूट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा गायक स्वयं भुपु लिम्बुसँगै प्रतिना राईको अभिनय देख्न सकिन्छ।
गीतका शब्द डीपी खनालले लेखेका हुन् भने संगीत संयोजन, एरेन्ज तथा मिक्सिङ बादल लिम्बूले गरेका छन्। भिडियोको छायांकन अरुण न्यौपानेले गरेका हुन् भने सम्पादन अनिल रानाले।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




