जिल्ला युवा समितीको नेतृत्वमा कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्रको स्थापना

हेटौंडा  / नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् अन्तर्गतको जिल्ला युवा समिति मकवानपुरले कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा अत्यावश्यक सामग्रीको उपलब्धताबारे समन्वय एवं सहजीकरण गर्न  जिल्ला स्तरिय कोरोना महामारी…

सुरज शाहको निर्देशनमा सुगम पोखरेलको नयाँ गीत रिलिज (भिडियो)

काठमाडौं । सुरज शाहको निर्देशनमा गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘कसरी भनूँ तिमीलाई’ बोलको यस गीतमा शब्द–संगीत रिकेश गुरुङको रहेको छ । गीतको संगीत संयोजन र मिक्सिङ पनि रिकेशले नै गरेका छन् । सदिक्षा र अनुराजले अभिनय गरेको…

कोरोना संक्रमणबाट गायक तथा संगीतकार जनम थुलुङको निधन

काठमाडौं - कोरोना भाइरस संक्रमणका कारण कुशल गायक, गीतकार तथा संगीतकार जनम थुलुङको निधन भएको छ । केही साता अगाडि मात्रै कोरोना पुष्टि भएपछि ललितपुरस्थित एक अस्पतालमा उपचाररत गायक थुलुङको विहीबार राति निधन भएको हो । कोरोना संक्रमित…

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौँ - गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का जजसमेत रहेका दीप ह्याम्स अस्पतालमा उपचाररत छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ…

राक्सिराङ गाउँपालिकाका विद्यालयमा स्थानीय पाठ्यक्रम

मकवानपुर : मकवानपुरको राक्सिराङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ। पालिकाले आगामी शैक्षिकसत्रदेखि कार्यान्वयनमा ल्याउने गरी कक्षा १ देखि ५ सम्मका लागि ‘मेरो राक्सिराङ’ नामक पाठ्यपुस्तक तयार पारेको हो।…

आज भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आउँदै

काठमाडौं - कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ : ३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज…

आज २०७७ फागुन ९ गते आइतवार, हेर्नुहोस् तपाइको आजको राशिफल

तपाईको आजको  राशीफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज साथीभाईबाट सहयोग मिल्नेछ । धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज सानो प्रयत्नले…

लोकप्रिय गायक राजेशपायल र निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं - लोकप्रिय गायक राजेशपायल र निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार तथा गायिका निलमको संगीतमा रहेको गीतका शब्द शृजना आलोक चाम्लिङ राईका रहेका छन् । प्रवासमा बसेर आफ्नो…

बिहिबार थपिए ३ हजार ५१ जना कोरोना संक्रमित, ३ हजार ४ सय ३० जना डिस्चार्ज

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ८५ हजार ९७४ जना पुगेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको…

२४ घण्टामा ५ हजार ७४३ कोरोना संक्रमित थपिए, २ हजार ९९६ जना कोरोनामुक्त

काठमाडौं - नेपालमा कोरोना भाइरसका आज ५ हजार ७४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ४४ हजार  ८ सय ७२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका…