काठमाडौं। दमि क्रियसनले नयाँ गीत “च्यात्यो गलबन्दी” सार्वजनिक गरेको छ। गीतमा पदम राई र पवित्रा गुरुङले स्वर दिएका छन् भने अके अर्जुन खड्का र आयुष्ना श्रेष्ठ कलाकारको रूपमा प्रस्तुत छन्।

गीतको संगीत बिष्णु चाम्लिङ राई ले संयोजन गरेका छन् भने सागर संसार राई ले म्युजिक अरेंज गरेका छन्। मिक्सिङ र मास्टरिङ किशोर थापा ले गरेका छन्।

गीतको भिडियोमा छायांकन सनाम तामाङ ले गरेका हुन् भने निर्देशन बिजय मगर ले गरेका छन्। पोस्ट–प्रोडक्सन दमि क्रियसनले गरेका छन्।

गीतको अन्य टिममा नबिन तामाङ (गीतकार), विनय कार्की (ब्याकग्राउन्ड स्कोर), आयुष्ना श्रेष्ठ (मेकअप आर्टिस्ट), अर्जुन खड्का (एडिट/कलर) र अनिल पराजुली (प्रोडक्सन म्यानेजर) रहेका छन्।

यो गीत २४ सेप्टेम्बर २०८२ मा सार्वजनिक भएको छ र संगीत प्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू