मुक्तककार दीपक गौतमको मुक्तक सङ्ग्रह ‘बिसङ्गत वर्तमान’ बिमोचन भएको छ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति सरुभक्तले सो कृतिको बिमोचन गर्नुभएको हो ।

बहस सहजीकरण : राम अविकास / वक्ताहरु : समालोचकसमालोचक घनश्याम घिमिरे, शान्ति प्रियवन्दना, दीपक गौतम पुस्तकमाथि झरना साहित्यिक परिवारका उपाध्यक्ष बिश्वनाथ सञ्जेलले समिक्षा गर्नुभएको थियो ।

हेनुहोस् पुरा भिडियो

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू