Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७८ वैशाख २८ गते मंगलवार , हेर्नुहोस् तपाईंको आजको राशिफल

तपाईको आजको  राशीफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् । वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो) मन खिन्न हुने स्थिति आउनसक्छ…
थप समाचार ...

पशुपति शर्माको ‘सारङ्गी र्‍याई र्‍याई’ सार्वजनिक

काठमाडौं - गायक तथा सर्जक पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा गीत ‘सारङ्गी र्‍याई र्‍याई’ सार्वजनिक भएको छ । गायक शर्माकै शब्द तथा सङ्गीतमा रहेको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडिओमा गायक शर्मा र मोडल…
थप समाचार ...

आज २०७८ वैशाख २७ गते सोमवार , हेर्नुहोस् तपाईंको आजको राशिफल

तपाईको आजको  राशीफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम पनि गर्नसक्छ । वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो) साथीको सहयोग र हौसला मिल्नेछ ।…
थप समाचार ...

एनसेलको नयाँ योजना, हरेक दिन स्मार्टफोन जित्ने मौका

एनसेलका ग्राहकले अब यूनाइटेड अरब एमिरेट्स (यूएई) बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउनेछन्। एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागु हुने घोषणा गरेको छ। इदको अवसरमा ल्याइएको यो योजना सुचारु…
थप समाचार ...

कोरोनाबाट थप ५२ जनाको मृत्यु, ८ हजार ८५० संक्रमित थपिए

काठमाडाैं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८८ जनाको निधन भएको छ। ८८ हजार १ सय ६० सक्रिय संक्रमित छन् भने होम आइसोलेसनमा ८१ हजार ४ सय ३० जना रहेका छन्। आज जम्मा ८ हजार ८ सय ५० जनामा संक्रमण भएको छ। आज जम्मा १८ हजार ७८७ नमुना…
थप समाचार ...

‘बुटवल बसपार्क’मा रचना रिमाल र पवन ओली (भिडिओ)

रचना रिमाल र पवन ओलीको स्वरमा 'बुटवल बसपार्क' गीतको भिडिओ सार्वजनिक भएको छ। युट्युबमा सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक ओलीकै सुन्न  सकिन्छ। गीतको म्युजिक भिडिओ शिव बिकले निर्दशन गरेका हुन्। भिडिओमा जिवेश गुरुङ र याङ्सु…
थप समाचार ...

कति छ आज सुनको मूल्य?

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यले बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज आइतबार सुनको मूल्य तोलाको एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै,…
थप समाचार ...

गायक तथा सर्जक श्रीकृष्ण क्षेत्रीको नयाँ गीत ‘सुनको चुराले’ सार्बजनिक

काठमडाौं - गायक तथा सर्जक श्रीकृष्ण क्षेत्रीको नयाँ गीत ‘सुनको चुराले’ बजारमा आएको छ । अन्जु पन्तको स्वर तथा सन्जय गिरीको शब्द रहेको गीतमा श्रीकृष्ण क्षेत्रीको संगीत रहेको छ । सुखद बैबाहिक जिवनमा शंकाले ल्याएको दुरीलाई गीतमा मुख्य कथा…
थप समाचार ...

अनियन्त्रित भएको चिनियाँ रकेट हिन्द महासागरमा खस्यो

काठमाण्डाै – अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खसेको छ । २१ टन क्षमताको लङ मार्च फाइभ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको बीबीसीले जनाएको छ । यस अघि रकेटको…
थप समाचार ...

नारायण नेपालको शब्द रहेको नयाँ गीत ‘सङ्गै मिली’ सार्वजनिक (भिडियाे)

काठमाडौं - लेखक तथा गीतकार नारायण नेपालको शब्द रहेको नयाँ गीत डिजिटल बजारमा आएको छ । ‘सङ्गै मिली’ बोलको गीतमा गायक तथा सङ्गीतकर्मी सूर्य राई दनुवारको स्वर रहेको छ । त्यस्तैगरी उक्त गीतमा बिकास चौधरीले संगीत गरेका छन् । कृपा टिभी नामक…
थप समाचार ...