
ह्वाट्सएपले पास-की-इन्क्रिप्टेड ब्याकअपहरूलाई समर्थन (सपोर्ट) गर्ने भएको छ।
प्रयोगकर्ताले पासवर्ड वा ‘६४-अंकको इन्क्रिप्सन की’ सम्झनुको साटो आफ्नो फिंगरप्रिन्ट, अनुहार वा स्क्रिन लक कोड प्रयोग गरेर आफ्नो ह्वाट्सएप च्याट ब्याकअपहरू इन्क्रिप्ट गर्न सकिनेछ।
साथै कम्पनीले तिनीहरू सधैं ‘सुरक्षित, पहुँचयोग्य र निजी’ हुनेछन् भनेर उल्लेख पनि गरेको छ।
यो सुविधा चाँडै आउने अपेक्षा गरिएको छ। एकपटक यो सुविधा लिएपछि इन्क्रिप्टेड ब्याकअपमा गएर पास-की विकल्प छनोट गर्न सकिनेछ।
Tags
No tags
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



