काठमाडौं : आजदेखि सरकारी कार्यालयहरु खुल्ने समय घट्ने भएको छ। सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समयअनुसार आजदेखि १० बजेदेखि ४ बजेसम्म मात्रै खुल्नेछन्।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ। अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ। शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय नै यथावत् रहनेछ।
समाचार स्रोत:
Thahakhabar बाट साभार गरिएको हो।
Tags
No tags
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर
प्रधानमन्त्रीले शुरू गरे ह्वाट्सएप च्यानल
२०८२-०३-०८
फेसबुक ह्याक गरी रकम ठगी गर्ने पक्राउ
२०७८-०९-२१
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



