Browsing Category

ICT News

अब कम्प्युटरमा एन्ड्रोइड एप प्रयोग गर्न सकिने

अब विण्डोज टेनका प्रयोगकर्ताहरुले विण्डोज एप्लिकेसनसँगै एन्ड्रोइड एप पनि चलाउन पाउने भएका छन् । माइक्रोसफ्टको मिररिङ फिचरअन्तर्गत ‘योर फोन एप’मा भएको अपडेटबाट यो नयाँ सुविधा आएको हो ।जसमा विण्डोज टेन का प्रयोगकर्ताहरुले एन्ड्रोइडका
अरू ...

ईसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् सेवा सुरु

ईसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । ईसेवाले बहराइनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफरसँग सेवा सुरु गरेको हो ।यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु
अरू ...

एनसेलले दियो पुल्चोक इञ्जिनियरिङका विद्यार्थीलाई २४ लाख रुपैयाँ छात्रवृत्ति

काठमाडौं, साउन १३ । एनसेल प्राईभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार दिएको छ।यो वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान
अरू ...

नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्न अब *४१२# डायल गर्नुहोस्

नेपाल टेलिकमका विभिन्न सेवाहरुको रिचार्ज गर्नका लागि युएसएसडी कोड *४१२# प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट *४१२# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ ।त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर
अरू ...

अब फेसबुक म्यासेञ्जर फेसबाटै खोल्न सकिने

एजेन्सी - फेसबुकले म्यासेञ्जरमा अब प्रयोगकर्ताले आफ्नो फेसआईडीमार्फत म्यासेञ्जरलाई लक गर्न सक्ने प्रणालीको विकास गरेको छ। यो फेसबुकको म्यासेञ्जरमा नयाँ सुरक्षा प्रणालीको विकास हो ।म्यासेञ्जर एप बन्द भएको निश्चित समय पश्चात एपमा लक
अरू ...

सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा अफर’

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले ‘रिफरमा बोनस’ अफर आफ्ना ग्राहक माझ ल्याएको छ ।यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट टिभी सेवा आफन्त तथा थीभाईलाइ
अरू ...

यी वेबसाइट जुन नेपाल टेलिकममा निःशूल्क हेर्न सकिन्छ

काठमाडौं - नेपाल टेलिकमको नेटवर्कबाट कतिपय वेबसाइट निःशूल्क रुपमा हेर्न सकिन्छ भन्ने विषय सबैलाई थाँहा नहुन सक्छ । टेलिकमले २०७४ साल वैशाख १ गतेबाट नेपाल सरकारका वेबसाइटहरू मोबाइल डेटाबाट निःशूल्क हेर्न सक्ने सुविधा सुरु गरेको थियो ।
अरू ...

टेलिकम सिमकार्डको आयु कति हुन्छ ?

काठमाडौं - नेपाल टेलिकमद्वारा प्रदान गरिएका जीएसएम PREPAID तथा POSTPAID सेवाका सिमकार्डमा थप गरिएको रकम अनुसार प्रयोग गर्न सकिने समयावधि समेत थपिदै जान्छ । त्यस्तै विदेशबाट पनि सेवाको ब्यालेन्स थप गर्न सकिन्छ ।(क) प्रिपेड सिमकार्डकम्पनीले
अरू ...

एनसेलको ‘नयाँ सजिलो सिम’

काठमाडौं - एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउँछन् । नयाँ ग्राहकहरुले
अरू ...

अब बोलेरै नेपाली टाइप गर्न सकिने

हाम्रो पात्रोले विकास गरेको हाम्रो किबोर्ड मोबाइल एपबाट अब बोलेरै नेपाली टाइप गर्न सकिने भएको छ । हाम्रो पात्रोले हाम्रो किबोर्डको प्रयोग गरी बोलेरै नेपाली टाइप गर्न सकिने फिचर चाँडै ल्याउन लागेको बताएको छ ।ट्विटर
अरू ...