काठमाडौं– नेकपा (एमाले)ले जेन-जी आन्दोलनका नाममा केन्द्रकोसहित ६४ वटा पार्टी कार्यालयहरू ध्वस्त पारिएको जनाएको छ। एमाले महासचिव शंकर पोखरलेले पार्टीका नेता–कार्यकर्ताका निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरण सार्वजनिक गरेका हुन् । एमाले केन्द्रीय कार्यालयको बुधबार च्यासलमा बसेको बैठकपछि महासचिव…

स्रोत: Nepal Page   मूल समाचार पढ्नुहोस् →