आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू, १५ दिनमा आयल निगमलाई कति भयो नाफा?

काठमाडौं : नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुनेछ। ‘हामीले त्यही अनुसार तयारी गरिरहेका छौं। भारतबाट आज नयाँ मूल्यसूची आउँदै छ। त्यसमा…

स्रोत: PahiloPost   मूल समाचार पढ्नुहोस् →