दक्षिण कोरियामा बाढीका कारण केही क्षेत्र जलमग्न भएका छन्। अन्डरग्राउन्ड टनेलमा डुबेको बसमा उद्धारटोलीले ७ जनाको शव निकालेका छन्। केहीदिनयताको अविरल वर्षाका कारण बाढी पहिरोका घटना बढेको छ भने मुख्य ड्यामहरुको जलस्तरसमेत बढेको छ। उद्धारटोलीले ओसङबाट थप ६ जनाको शवसमेत फेला पारेका…

स्रोत: PahiloPost   मूल समाचार पढ्नुहोस् →