काभ्रे : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ। विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल-८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो। उक्त व्यावसायिक…

स्रोत: PahiloPost   मूल समाचार पढ्नुहोस् →