Browsing Category

विचार

ईसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् सेवा सुरु

ईसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । ईसेवाले बहराइनमा रेमिट्यान्स् क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफरसँग सेवा सुरु गरेको हो ।यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु
अरू ...

ई-वालेट: चुनौती र सम्भावना

टेक्नोलोजीको बृद्धिले विश्वमा सकारात्मक परिवर्तन ल्याएको छ र क्याशलेस भुक्तानीका लागि डिजिटल वालेटको प्रयोगसँगै यसले डिजिटल विश्वको निर्माणमा राम्रो कदम आगाडि बढाएको छ। डिजिटल वालेट वा ई-वालेट एक प्रकारको इलेक्ट्रोनिक कार्ड हो जुन
अरू ...

अब सबल अर्थतन्त्र निर्माणको बहस हुनुपर्छ

आजको यो विषम परिस्थितिमा नेपालको अर्थतन्त्र चलायमान बनाउन के गर्न सकिन्छ भनेर हरेकको चिन्ता देखिन्छ ।एकपल्ट देशको इतिहासमा ल्याइएका मौद्रिक नीतिहरूलाई हेर्नु जरुरी छ । कुरो २०३० सालको हो, त्यसबेला अर्थमन्त्री कीर्तिनिधि विष्टले
अरू ...

राजनिति होइन अनुशासन र अनुगमन निति लिनु जरुरी छ

नेपालमा भएको आयातका आधारमा नेपालबाट सबैभन्दा धेरै रेमिट्यान्स भारतले लैजान्छ । भारतकै सूचना र रेकर्डअनुसार नेपाल भारतका लागि रेमिट्यान्स दिने देशको सूचीमा आठौं स्थानमा छ ।त्यत्रो ठूलो देशका लागि नेपालबाट आठौं स्थानको रेमिट्यान्स पठाउने
अरू ...

प्राविधिक शिक्षा र विकास

सामान्य रूपमा कुनै क्षेत्रमा ज्ञान, सीप हासिल गरेको आफ्नो जीवनमा उपयोगी हुने, आफ्नो जीवनलाई सार्थक ढंगबाट अगाडि बढाउनको लागि दक्षता प्राप्त गरेको शिक्षालाई प्राविधिक शिक्षा भनिन्छ । आजको समयमा सबै जस्तो व्यक्तिले सामान्य शिक्षा त
अरू ...

कोरोना र हाम्रो वातावरण

विश्वमा आतंक मच्चाउने अनि महामारीको प्रकोप फैलाउने धेरै भाइरस र रोगहरु छन् । जसमध्ये ७ महिना अगाडि चीनको हुवान सहरबाट कोरोना भाइरसको संक्रमण देखाप¥यो । कोरोनालाई साधारण भाइरस जस्तो मानियो तर यो त निकै डरलाग्दो खतरनाक भाइरसको रुपमा
अरू ...

( कुथुङ्गरी) “शहर अनि शहरिया”

माथ्लो घरमा 'फुल भोल्युम'मा म्युजिक सिस्टम बजी रा छ । अँग्रेजी गीतको तालमा लाख कोशिसगर्दा पनि नमिलेका ती नेपाली कम्मरहरु । कस्तो नसुहाएको ,ती नेपाली कम्मरहरुलाई ,रक गीतमा कम्मर ढल्काइ-ढल्काइ नाँच्दा,मलाई लाग्छ - नेपाली कम्मरहरूलाई मादले
अरू ...

सुन्तलाको बोट र मेरो कथा (कथा)

उ मेरो आघि र र म उस्को अघि हामी उभिएका छौ । आज हाम्रो जम्काभेट, मानौ इन्काउन्टर । हुन त कैयौ पटक हाम्रो भेट भईसकेको छ , तर पनि किन मलाई ! आजको भेट खास लागेको छ ।उ अटल र अचल उभिएको छ । मेरो मनमा अनेकौ प्रश्ननहरु छन् । उसको अघि पोखनै
अरू ...

लकडाउनले मोबाईल क्षेत्रमा पारेको असर अनि यसको भूमिका

बिश्व महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रभाबले अबको विश्व अर्थतन्त्र नै धारासायी बन्ने अबस्थामा छ । यसले बिश्वलाइनै चलायमान बन्न दिएको छैन । नत मान्छै कतै आबत जाबत गर्ने पाएका छन् । अब बिश्वको अर्थतन्त्र कता जाला न्न सकिने कुनै
अरू ...

म सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन रहेछ पैसा कमाउन गार्हो रहेछ

म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा बाइक पनि किन्दिन सकेनन् ।जाबो एउटा बाइक पनि किन्दिन नसक्नेले मलाई किन डाक्टर बनाउने सपना देख्नु ? आफ्नो सपना किन
अरू ...