कालिकोट जिल्लाको शुभकामना गाउँपालिकामा २१ वर्ष उमेर पुगेर युवतीले विवाह गरेमा ५ हजार पुरस्कार स्वरूप दिने गाउँपालिकाले निर्णय गरेको छ । बालविवाहको अन्त्य गर्नका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष चौलागाईंले बताए । उनले भने ‘बालविवाह न्यूनीकरणका लागि प्राहोत्सन स्वरुप पाँच पाँच हजार दिने निर्णय भएको हो’ । ‘हामीले गाउँपालिकामा बालविवाह शून्यमा झार्ने लक्ष्य लिएको छौँ ।’
गाउँपालिकाले कृषि कार्यक्रमलाई लाक्षित गरी युवा उद्यमीलाई महिनामा दुई हजार भत्ता दिने निर्णय गरेको छ । गाउँपालिकाले २०७६र०७७ को नीति तथा कार्यक्रममा युवा उद्यमीलाई मासिक मासिक दुई हजार दिने निर्णय गरेको हो ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






