Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सलमान खानको जन्मदिनमा सुष्माले सम्झीए सलमानसंगको भेट

Company Register

काठमाडौं – चर्चित बलिउड अभिनेता सलमान खानको आज जन्मदिन परेको छ । सलमान खानको पुरा नाम अबदुल रसिद सलिम सलमान खान हो । उनको जन्म डिसेम्बर २७, १९६५ मा इन्दोर, मध्य प्रदेशमा भएको थियो । उनी फिल्म अभिनेतामात्रै नभई उनले निर्माता, सामयिक गायक र टेलिभिजन व्यक्तित्वका रुपमा पनि चिनिएका छन् ।

Advertisement

तीन दशक भन्दा बढीको चलचित्र क्यारियरमा, खानले असंख्य पुरस्कारहरू प्राप्त गरेका छन्, जसमा दुई राष्ट्रिय फिल्म पुरस्कार एक फिल्म निर्माताका रूपमा, र दुई फिल्मफेयर अवार्ड्स अभिनय को लागि पाएका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...