Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुनको मूल्य ९० हजार ५ सय पुग्यो

Company Register

काठमाडौं – शुक्रबार सुनको मूल्य ९० हजार ५ सय पुगेको छ । बिहिबारको तुलनामा प्रतितोला ७ सय रुपैंयाले बढेर छापावाल सुनको मूल्य ९० हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यसअघि प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार कायम भएको छ । नयाँ वर्ष २०७८ को पहिलो दिन ३ सयले बढेर ८९ हजार ८ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला १२ सय ९० मा कारोबार भएको चाँदी १० रुपैंयाले बढेर १३ सयमा कारबार भएको महासंघले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...