Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

यस्तो छ आजको सुनचाँदीको भाउ

Company Register

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ६ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले घटेको हो ।

Advertisement

मंगलबार तोलाको ९३ हजार ४ रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा १ सय रुपैयाले घटेर तोलाको ९३ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ३ सय ७०  रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...