Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अमेरिकी डलरको भाउ कति ?

Company Register

काठमाडौं – बिहीबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०४ पैसा निर्धारण गरेको छ । यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८४ पैसा निर्धारण भएको थियो । 

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...