Comments Add Comment

कवि मसान उपासककाे कविता घामकाे बाछिटा । (भिडियो)

पछिल्लो समय नेपाली साहित्यमा कविता लेखिरहेका बकैया -४ मकवानपुर (हेटौंडा) का कवि मसान उपासककाे कविता घामकाे बाछिटा । याे कवितामा जिवनकाे समग्र चक्रलाई घामसँग तुलना गरिएको छ । जीवन भनेको घामजस्तै हाे भन्न खाेजिएकाे छ । जसरि घाम कहिले उज्यालिन्छ, कहिले अँध्यारिन्छ, कहिले छेकिन्छ, ठिक जीवन पनि त्यस्तै हाे । याे कविताले त्यही बाेल्छ । सुख, दु:ख जस्ता मानविय संम्वेदनाहरुमा आफुलाई खरो उर्तान सिक्नुनै जीवनको समग्र भोगाईहरुको अनुभूत हो । कविताको अन्त्यमा थाेरै घाम पर्दा पनि जीवन खुसि हुन्छ भनिएकाे छ, यसको अर्थ मान्छे थाेरै उपलब्धिमा पनि खुसि हुन्छ भन्न खाेजिएकाे होला ।

-महेन्द्र ओझा

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर