तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईले गर्नु भएको काम अथवा जागिरबाट भने खासै त्येस्तो नराम्रो देखिन्न । जागिर पनि शिक्षाको भए अझ राम्रो रहेको छ ।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिनमा पनि सामाजिक दायित्व थपिने खालको दिन रहेको देखिन्छ । सरकारको दायित्वबाट बन्चित हुन कठिन हुने खालको समय रहेको देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
खानपिनको लागि एकदम उचित समय रहेको देखिन्छ । भेटघाटमा तपाईको समय बित्ने देखिन्छ । विपरीतलिंगीबाट राम्रो सहयोग पाउनु हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनले सोचे विपरित काम बन्ने खालको समय रहेको भने देखिन्न । धार्मिक कार्यमा सहभागी हुनु पर्ने खालको समय रहेको देखिन्छ । साहित्य सिर्जनामा रुची बढ्ने खालको समय रहेको देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लेनदेनको काम आज नगर्दा बेस हुनेछ । तपाईको फसेको धन उठ्न मुस्किल हुने खालको समय रहेको देखिन्छ । धार्मिक तथा सामाजिक काममा सहभागी हुनु पर्ने छ ।