अभिनेत्री शिल्पा पोखरेल अभिनीत नयाँ भोजपुरी फिल्मको ट्रेलर सार्वजनिक भएको छ । यो उनको दोश्रो भोजपुरी फिल्म हो । यश अघि पोख्रेलले `जय शम्भु´नामक फिल्ममा काम गरेकी थिइन । नेपाली मूलका सोनु खत्रीको निर्देशन रहेको ‘प्रेम गीत २’ मा शिल्पा र भोजपुरी स्टार प्रदीप पाण्डे मुख्य भूमिकामा छन् ।

हेर्नुहोस भिडियो:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू