प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले २० वर्षिया जाङमु शेर्पासँग विवाह गर्न लागेका छन् । ५० वर्षिय राईले आफुभन्दा ३० वर्ष कान्छिसंग विबाह गर्न लागिएका हुन् । राईकी हुनेवाला दुलही मिस मंगोल २०१८ की विजेता हुन् । उनीहरुले यही माघ ११ गते विवाह गर्ने भएका छन् । उनीहरुको विवाह काठमाडौँमा र भोज विराटनगरमा हुने बताइएको छ ।