Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ७ जनाको मृत्यु

सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए । उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको…

युरोकप : जर्मनी विरुद्ध १–० गोल अन्तरले फ्रान्स विजयी

विश्वविजेता फ्रान्सले १६औँ संस्करणको युरोकप फुटबलमा विजयी शुरूवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १–० गोलले पराजित गर्दै फ्रान्सले विजयी शुरुवात गरेको हो । जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले…

मेलम्चीमा बाढी

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा मंगलबार बेलुकी आएको बाढी मेलम्ची र हेलम्बुमा पसेको छ। बाढीले बढी क्षति हेलम्बुमा पुर्‍याएको र मानवीय क्षति भएको हुनसक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए। ‘दुई घण्टाअघि…

आजबाट ट्रक तथा ट्याङ्कर चालकलाई कोरोना विरुद्ध खोप लगाईने

पेट्रोलियम ढुवानीमा संलग्न ट्रक तथा ट्याङ्करका चालक र सहचालकलाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ। नेपाल आयल निगम, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल पेट्रोलियम चालक संघका प्रतिनिधिबीच मंगलबार भएको छलफलपछि आजदेखि…

युरोकप : पोर्चुगलको शानदार जित

युरोकप फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले शानदार जित निकालेको छ । हंगेरीविरुद्धको खेलमा पोर्चुगलले ३–० को शानदार जित हासिल गरेको हो । खेलको पहिलो हाफ गोलविहीन बनेको थियो । दोस्रो हाफको ८०औँ मिनेटमा हंगेरीले पोर्चुगलको…

बागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोड ९ लाखको बजेट प्रस्तुत

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद…

प्रदेश १ ले ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत(पुर्णपाठ)

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८र०७९ को लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । आज असार १ गते मंगलबार आर्थिक मामिला तथा योजनना मन्त्री टंक आङ्बुहाङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात्…

बागमती प्रदेशले कोरोनाबाट आमाबाबु दुबै गुमाएका बालबालिकालाई मासिक ३ हजार दिने

बागमती प्रदेशले कोरोना भाईरसबाट आमाबाबु गुमाएका बालबालिकालाई मासिक ३ हजारका दरले सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आर्थिक वर्ष ७८–७९ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा आर्थिक मन्त्री कैलाश प्रसाद ढुङ्गेलले सो को…

बागमती प्रदेशले कोरोना विरुद्ध खोप खरिदका लागि २ अर्ब बजेट विनियोजन

बागमती प्रदेशले कोरोना भाईरस खरिद गर्न २ अर्ब बजेट विनियोजन गरेको छ । प्रदेशमा रहेको १३ जिल्लाका जनतालाई छिट्टै कोरोना विरुद्धको खोप खरिद गरि लगाउने भएको छ । आज असार १ गते हेटौंडामा रहेको प्रदेश सभामा बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक…

मकवानपुर–कोरिया मञ्चद्वारा मकवानपुरगढीलाई स्वास्थ्य सामाग्री सहयोग

मकवानपुर–कोरिया मञ्चले मकवानपुरगढीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरियामा रहेका नेपालीहरुले केही रकम संकलन गरी कोरोना भाइरस नियन्त्रणका लागि मञ्च मार्फत मकवानपुरगढीलाई सहयोग गरेको हो । आइतबार मकवानपुरगढी गाउँपालिकाको परिसरमा एक…