सुबिसुको ‘दक्षिणा अफर’ इन्टरनेट छ साथमा दक्षिणा छ हातमा

Company Register

काठमाडौं – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले दशैंको अवसरमा ग्राहकका लागि सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ ।

Advertisement

यस अफर अन्तर्गत ग्राहकहरुले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र रु. १३,९९९ मै प्राप्त हुने कम्पनीले जनाएको छ । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएको हुँदा ग्राहकले थोरै शुल्कमै धेरै लाभ प्राप्त गर्न सक्नेछन्।

ya thau khali xa

साथै वार्षिक सेवाको भुक्तानी ई–सेवा मार्फत गर्दा ग्राहकले थप एक हजार क्यासब्याक प्राप्त हुने हुँदा ग्राहकले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्ने कम्पनीले बताएको छ ।

चाडपर्वलाई लक्षित गरी गुणस्तरीय सेवा सहुलियत मूल्यमा प्रदान गर्ने उद्धेश्यका साथ यो अफर ल्याइएको कम्पनीको भनाइ छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...