Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Company Register

काठमाडौं – सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । गत मंसिर ८ गतेबाट निरन्तर ओरोलो लागेको सुन आजसम्म आइपुग्दा ४३ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएकोमा आइतबार घटेर ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ८९ हजार ५५० सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला ११ सय २० रुपैयाँ कायम भएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...