Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

एकैदिन १८ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

Company Register

काठमाडौं – सुनको भाउ मंगलबार प्रोतितोला १८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला ११ सय ८० रुपैयाँ कायम भएको छ । 

Advertisement

यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो । 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...