Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मेक्सम र जुनाको ‘दुलाह राजा मायालु’ बजारमा (भिडियोसहित)

Company Register

काठमाडौँ – गायक तथा सर्जक नरेश खाती क्षेत्रीको नयाँ पञ्चेबाजा गीत ‘दुलाहा राजा मायालु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

Advertisement

गायक मेक्सम खाती क्षेत्री र गायिका जुना श्रीष मगरको आवाजमा रहेको साे गीतमा नरेश खातिको संगीत रहेको छ । गीतलाई नरेश मेक्समको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सो गीतमा शंकर बिसी र रिना थापा मगरको दमदार अभिनय रहेको छ ।

उक्त गीतलाई मोडल तथा निर्देशक शंकर बिसीकाे निर्देशन, दुर्गा पौडेलको छायाँकन र नबिन घर्ती मगरलकाे सम्पादन रहेकाे छ । सो गीतको भिडियोमा दर्शकको राम्रो प्रतिक्रिया आएको नरेशले बताए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...