नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ बिहीबार विवाह बन्धनमा बाँधिएका छन् । विवाहको तेस्रो दिन उनीहरुले चुच्चेपाटीको हायात होटलमा भब्य रिसेप्सनको आयोजना गरिएको थियो । शनिबार यि जोडी हेलिकप्टर मार्फत रिसेप्सनमा पुगे ।

हेरै तस्बिरहरु