काठमाडौं – गायिका मन्जु उपासनाले दसैँको अवसर पारेर नयाँ गीत ‘मेरो नजर’ सार्वजनिक ल्याएकी छन् ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नवराज पोखरेलको शब्द रहेको छ । गीतमा सुदीप सागरको एरेन्ज छ । गीतको आकर्षक भिडियो समेत निर्माण गरिएको छ । जसमा गीता ढुङ्गाना, अञ्जु सुनार, मनकुश राई र आर्यन राईको अभिनय छ ।

गीतको भिडियो एचबी सुनारले निर्देशन गरेका हुन् । भिडियोमा दिनेश मुस्कानको छायाँकन तथा सम्पादन छ । गीतको भिडियोमा कलाकारलाई मज्जैले नचाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4174 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू