मञ्जुको नयाँ गीत ‘मेरो नजर’ सार्वजनिक (भिडियो)

Company Register

काठमाडौं – गायिका मन्जु उपासनाले दसैँको अवसर पारेर नयाँ गीत ‘मेरो नजर’ सार्वजनिक ल्याएकी छन् ।

Advertisement

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नवराज पोखरेलको शब्द रहेको छ । गीतमा सुदीप सागरको एरेन्ज छ । गीतको आकर्षक भिडियो समेत निर्माण गरिएको छ । जसमा गीता ढुङ्गाना, अञ्जु सुनार, मनकुश राई र आर्यन राईको अभिनय छ ।

ya thau khali xa

गीतको भिडियो एचबी सुनारले निर्देशन गरेका हुन् । भिडियोमा दिनेश मुस्कानको छायाँकन तथा सम्पादन छ । गीतको भिडियोमा कलाकारलाई मज्जैले नचाइएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...