हेर्नुहोस् “सक्किगोनी” भाग १०

केहि समय देखि निरन्तर चलेको नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकपि्रय टेलिश्रृंखला ‘भद्रगोल’ बाट कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को टिम अलग भएपछि धेरै दर्शकहरुले खल्लो मानेका थिए ।

तर, त्यही टिमले नयाँ नाममा जिग्री-पाँडेको समुहले निर्माण गरेको ‘सक्किगोनी’ को एपीसोड हरेक बिहीबार बेलुकी प्रशारण हुन्छ। समाजमा घटेका समसामयिक बिषयमा बन्ने यो टेलीश्रृंखला आम दर्शकको उत्तिकै माया पाएको छ । यो टिमले शुरु देखि अहिलेसम्म उतिकै माया पाएको छ हरेक एपिसोड उतिकै लोकप्रिय बनेका छन्

भिडियो हेर्नुहोस्…

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad