Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

‘आरआरआर’ को टिजर सार्वजनिक (भिडियो)

Company Register

काठमाडौं –  ‘बाहुबली’ निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’को टिजर सार्वजनिक भएको छ। 

Advertisement

राजामौलीको निर्देशनमा बनेको यस फिल्मको टिजरमा अभिनेता एनटिआर जुनियरलाई फरक अबतारमा देखिएको छ । टिजर एनटिआरको जन्मदिनमा सार्वजनिक गर्ने भनिएको थियो तर लकडाउनका कारण ढिलो सार्वजनिक भयो । 

फिल्ममा एनटिआरसँगै रामचरण, आलिया भट्ट, अजय देवगन तथा ओलिभिया मोरिस लगायतका कलाकारको अभिनय रहेको छ ।

यस फिल्म ४ सय ५० करोड भारूमा निर्माण हुन लागेको हो । महँगो लगानीमा निर्माण भइरहेको यस फिल्मलाई महत्वका साथ हेरिएको छ । 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...