Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लकडाउनका बेला दीपक बज्राचार्यले गाए कोरोना गीत (भिडियो)

Company Register

काठमाडौं – यतिबेला सेल्फ क्वारेन्टाइनमा बसेका गायक दीपक बज्राचार्यले क्वारेन्टाइनमा बस्दा तयार पारेको गीत सार्वजनिक गरेका छन् ।

Advertisement

अस्ट्रेलियाको टुरबाट नेपाल फर्किएपछि सेल्फ क्वारेन्टाइनमा बज्राचार्य सहितको पूरै ब्याण्ड भैसीपाटीस्थित एक घरमा बसिरहेको छ ।

सेल्फ क्वारेन्टाइनमा बसिरहेका बेला यो गीत तयार पारिएको बज्राचार्यले बताएका छन् । उनले यो गीत अनौपचारिक रुपमा रेकर्ड र तयार पारिएको पनि बताएका छन् ।

‘लकडाउन’ बोलको गीतलाई बिजेन्द्र बजाचार्यले लेखेका हुन् भने दीपक बज्राचार्यले गाएका हुन् ।

भिडियो

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...