टंक र मेलिनाको आवाजमा ‘नाचन बाटुली’ सार्वजनिक(भिडियो)

गायक सङ्गीतकार टंक बुढाथोकी र गायिका मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘नाचन बाटुली’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा डी पी खनालको शब्द रहेको छ भने बाबुल गिरीको सङ्गीत रहेको छ । गीत सङ्गीतकार गिरीले नै एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा गायक टंक र गायिका मेलिनाका साथमा आयुश गुरागाईँ, एन्कल राई र टिम फिचर्ड छन् । गीतको भिडियो कविराज गहत राजको निर्देशन गरेका हुन् भने दीपक राज सुनारले कोरियोग्राफी गरेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad