Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

टंक र मेलिनाको आवाजमा ‘नाचन बाटुली’ सार्वजनिक(भिडियो)

Company Register

गायक सङ्गीतकार टंक बुढाथोकी र गायिका मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘नाचन बाटुली’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

Advertisement

गीतमा डी पी खनालको शब्द रहेको छ भने बाबुल गिरीको सङ्गीत रहेको छ । गीत सङ्गीतकार गिरीले नै एरेन्ज गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा गायक टंक र गायिका मेलिनाका साथमा आयुश गुरागाईँ, एन्कल राई र टिम फिचर्ड छन् । गीतको भिडियो कविराज गहत राजको निर्देशन गरेका हुन् भने दीपक राज सुनारले कोरियोग्राफी गरेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका हुन् । 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...