भन्सार विभागले माग्यो ६६० जना हेर्नुस विज्ञापन

अनलाइन पत्र संवाददाता२०७७ चैत्र १६ No Comments

काठमाडौं – भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरेको छ। ६ सय ६० जना भन्सार एजेन्टको लागि विज्ञापन प्रकाशित गरेको हो । कम्प्युटर सम्बन्धी जानकारी भएको स्नतक उत्र्तिण व्यक्तिले दरखास्त दिन सक्नेछन्

परीक्षा केन्द्र काठमाडौंमा मात्र हुने विज्ञापनमा जनाएको छ । दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ। २०७८ वैशाख ५ गतेसम्म दरखास्त दिने समय छ। 

हेर्नुस विज्ञापन

Ad
Ad