बागमती गाउँपालिका कार्यालयको मिति २०८२÷०४÷२६ गते चलानी नं. १३६ को पदपूर्ति अनुमती पत्र अनुसार रिक्त प्रावि तह (राहत अनुदान कोटा) का  लागि १ (एक) जना शिक्षक आवश्यकता परेकोले खुला प्रतिस्पर्धा तथा करार सूचीमा
परेकाहरुका लागि यो विज्ञापन प्रकाशित गरिएको छ ।

प्रथम पटक सूचना प्रकाशित मिति  : २०८२÷०५÷०१